You are viewing the translated version of निर्देशिका बनाई जारी गर्न सक्ने.

Section 139
निर्देशिका बनाई जारी गर्न सक्ने
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही विभागले आवश्यक निर्देशिका बनाई जारी गर्न सक्नेछ ।